09:12 AM 19/03/2026
Subject: class 12 board exam routine
Board Exam routine of class 12 for the year 2082-83
09:09 AM 19/03/2026
Subject: Annual Examination Routine 2082
Please find the routine of the annual examination of the year 2082 as in the image.
03:41 PM 12/03/2026
Subject: SEE Exam Rutine 2082
The National Examination Board (NEB), Office of the Controller of Examination, has published the examination routine of Secondary Education Examination (SEE), Grade 10, for the year 2082.
08:40 AM 26/02/2026
Subject: Notice
Read this notice as much as you can which is for Grade...........
07:54 PM 25/02/2026
Subject: लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न
श्री भानुभक्त आचार्य माध्यमिक विद्यालय, गल्याङ–३, स्याङ्जामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्राविधिकधार (9-12) कम्प्युटर इन्जिनियरिङका संयोजक विनय भट्टराई तथा विद्यालय GESI फोकल पर्सन देउती ढेंगा मगरले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री निम प्रसाद पौडेल, शिक्षकहरु इन्दिरा लुइटेल, प्रेम काफ्ले, अर्जुन देवकोटा, सञ्जय पौडेल, प्रह्लाद पाठक,रामकृष्ण भट्टराई, तोलकान्त भट्टराई साथै कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो। यस कार्यक्रमले विद्यालयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा विद्यार्थी तथा शिक्षकहरूमा सकारात्मक सचेतना अभिवृद्धि गरेको विश्वास गरिएको छ।